[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Joke of the wee(a)k

[VIEWED 3958 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-08 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birth of pravda/sinwah/voice of america

सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष्ँ प्रसारण गरेनन्


कास

काठमाडौं, जेठ २९ - मुलुकका सबैजसो महत्त्वपर्ूण्ा घटना प्रत्यक्ष्ँ प्रसारण गर्दै आएका सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन र रेडियो नेपालले पर्ूवराजा ज्ञानेन्द्रको पत्रकार सम्मेलन प्रसारण गरेनन् । दुवै माध्यमले पर्ूवराजाले बोलेका कुरालाई खासै महत्त्व दिएनन् । निजी क्ष्ँेत्रका टेलिभिजन च्यानलले भने प्रतिस्पर्धात्मक रूपमा प्रत्यक्ष प्रसारण गरेका थिए । 'यो घटना समाचारका लागि मात्र चासोको विषय थियो,' टेलिभिजनका अध्यक्ष ऋषिराज बरालले कान्तिपुरस"ग भने- 'प्रत्यक्ष प्रसारण गर्नुपर्ने महत्त्वपर्ूण्ा विषय यो होइन भन्ने हामीले महसुस गर्‍यौं ।' सरकारबाट प्रसारण नगर्नु भन्ने कुनै आदेश भने नआएको उनले बताए । 'अनावश्यक घटनालाई महत्त्व दिनुहुन्न भन्ने सरकारको मनसाय थियो,' उनले भने । सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेले पनि सरकारी सञ्चारमाध्यमलाई कुनै निर्देशन नदिएको जनाए । 'न्युज भ्यालु हेरेर आफंै प्रसारण प्रकाशन गर्ने गरेका छन्,' उनले भने- 'मन्त्रालयले यो समाचार प्रसारण गर्ने/नगर्ने भन्ने निर्देशन दि"दैन ।


 
Posted on 06-15-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ाष्ट्रपति पद माग्न कतै जान्न - कोइराला
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राष्ट्रपति पद माग्न कतै जान्न - कोइराला काठमाडौं, १५ जुन/ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू कसैसंग पनि राष्ट्रपतिको पद माग्न नजाने बताउनुभएको छ । आज नारायणहिटी दरबारमा आयोजित झण्डोत्तोलन कार्यक्रमपछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफूलाई कुनै पदको मोह नभएको धारणा राख्नुभयो

'म राष्ट्रपतिका लागि कसैसंग घुंडा टेक्न जान्न,' कोइरालाले भन्नुभयो ,'पदका लागि म कसैसंग आत्मसमर्पण गर्दिनँ ।' आफू सहमति र सहकार्यको पक्षमा भने रहेको कोइरालाले बताउनुभयो । मुलुकले खोजेको लोकतन्त्र, दिगो शान्ति र समृद्धि भएकाले आफू त्यसका लागि कटिवद्ध भएर लाग्ने उहाँले बताउनुभयो ।

 
Posted on 07-05-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Political parties have lost morality: PM Koirala

Kantipur Report

KATHMANDU, July 4 - Prime Minister Girija Prasad Koirala claimed that the current political crisis is the result of the political parties losing their morality.

 
Posted on 07-05-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेशी दलहरुको मागको विरोधमा तराई बन्द

 

courtesy: bbc.co.uk/nepali


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Tps decision coming or not nov 18
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters