[Show all top banners]

paladin
Replies to this thread:

More by paladin
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 US returned Suraj Basnet 'सेक्स अखडा' चलाउन
[VIEWED 10870 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-17 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सेक्स अखडा' चलाउन २१ युवतीको नाम र नम्बर फेसबुकमा पोस्ट गर्ने पक्राउ

काठमाडौं मैतिदेवीकी २१ वर्षे युवतीलाई परिचित युवकले बारम्बार फोन गरेर सेक्स प्रस्ताव गरे। युवती नकार्दासमेत उनले फोन गर्न छाडेनन्। उनलाई ती ब्यक्तिले मात्र होइन देश विदेशबाट दर्जनौ व्यक्तिले फोन गरेर अश्लिल कुरा गर्दथे। हैरान भएपछि ३ दिनअघि उनी महानगरीय अपराध महाशाखामा गएर उजुरी दिइन। उजुरी दिएको भोलिपल्ट प्रहरीले ललितपुरको ग्वार्कोबाट २१ वर्षका सागर धिताललाई पक्राउ गर्‍यो। उनले अश्लिल नामबाट खुलेको फेसबुक एकाउन्ट ती युवतीको नाम र नम्बर फेला पारेको प्रहरीसमक्ष जानकारी दिए। त्यसपछि धितालले दिएको फेसबुक एकाउन्टलाई प्रहरीले निगरानी बढायो। युवतीले उजुरी दिएको दिन मुख्य व्यक्ति पक्राउ गर्न सफल भयो। 'ललितपुर बागडोल बस्ने ३६ वर्षका सुरज बस्नेतले ३ वटा अश्लिल नाम गरेको फेसबुक बनाएका रहेछन्' महाशाखाका एसएसपी दिनेश अमात्यले भने, 'फेसबुक एकाउन्ट र उनले गरेको कार्य निकै जटिल भएपछि हामीले उनलाई पक्राउ गरेका हौं ।' बस्नेत २ वर्ष अमेरिका बसेर फर्किएका युवा हुन्। उनले साथीभाइबाट युवतीको नम्बर लिने, कतिपयसँग फेसबुक म्यासेन्जरबाट नै माग्ने, नचिनेका युवतीसँग म्यासेन्जरमा कुरा र नम्बर साटासाट गर्ने गरेको प्रहरीले जनाएको छ। युवतीसँग सेक्सको प्रस्ताव गर्ने, मान्नेहरुलाई होटलमा लैजाने, नमाने धम्की दिएर अश्लिल गाली उनले गर्ने गरेका थिए। युवती नमानेपछि फेक फेसबुक एकाउन्ट बनाएर नाम र नम्बरसमेत पोस्ट गरी सेक्सका लागि अफर गर्न सकिने सूचना उनले जारी गर्ने गर्दथे। उनले फेसबुकमा २३ जना युवतीको नाम र नम्बर हाल्दै उनीहरुलाई सेक्सका लागि अफर गर्न सकिने कुरा लेखेका छन्। प्रहरीसँग उनले आफू अमेरिकामा बसेर आएको र अमेरिकामा यस्तो कामलाई मान्यता दिने हुदाँ नेपालमा पनि गर्न मिल्छ भन्ने ठानेर त्यसो गरेको वयान दिएका छन्। 'युवतीको अश्लिल फोटो राख्ने उजुरीहरु त आएका थिए,' महाशाखाका डिएसपी पशुपति रायले सेतोपाटीसँग भने, 'नाम र नम्बर हालेर ब्यावसायिक रुपमा सेक्स अखडा चलाउने जस्तै गरी सूचना निकाल्नु नेपालकै पहिलो घटना हो।' प्रहरीले भने बस्नेतले व्यावसायिक रुपमा यौन अखडा चलाउन त्यस्तो विधि अपनाएको हुनसक्ने आंशका गरेको छ। तर बस्नेतले भने ब्यावसायिक प्रयोजनका लागि आफूले त्यसो नगरेको बताएका छन्। श्रीमतीसँग खटपट परेपछि उनले त्यस्तो कार्यमा आफू लागेको पनि प्रहरीसमक्ष बताएका छन्। प्रहरीले उनीमाथी साइबर क्राइमसम्बन्धि मुद्दा दायर गरेको छ। अदालतबाट प्रमाणित भए उनलाई ५ वर्ष कैद अथवा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाँय हुन सक्छ। - See more at: http://setopati.com/samaj/62972/

 
Posted on 02-14-17 10:15 AM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

😂😂😂
Last edited: 08-Mar-17 09:08 AM

 
Posted on 02-14-17 11:00 AM     [Snapshot: 451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha Instagram bro, testo arka lai garnu hudaina. US ma pani ta testo garnu hudaina. It's a kind of sexual harassment.
 
Posted on 02-15-17 12:31 PM     [Snapshot: 1307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is not the same guy with Travel agency.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters