[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Unicode Revolution in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 175]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 107913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 12-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्।
तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए।
नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ।

लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु।
अरुको अनुभव पनि सुनौं न त।
 
Posted on 12-07-05 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामो़ न्यौपाने निग्ग ले भने जस्तै एफ टि पि बाट तान्दै छु । तै चलाम्नु पर्ला जस्तो छ
 
Posted on 12-07-05 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिमलिन ले भने झै विन्डोज खेलाईसकेका साथीहरुलाई मैले पनि "सुजी" (SUSE) नै सिफारिश गर्दछु र अर्को
किन पनि भने NOVELL ले डेक्सटप सँस्करणमा काम गर्दैछ रे भित्र - भित्रै । NOVELL भनेको मूलत: नेटवर्क मा
काम गर्ने कम्पनी भएकोले उसको चासो नै लिनक्स, विन्डोज आदि लाई एकापसमा काम गराउने हो । र उसले
सुजी कम्पनी किनेकै पनि त्यही कारणले होला ।अनि मैले अघि भने झैँ सुजीमा धेरै विन्डोजका प्रोग्रामहरु सहजै

चल्छन्, WINE मार्फत चलाउने सपोर्ट पनि सुजीमा साह्रै राम्रो छ, फेरि MONO मार्फत .NET Framework
का प्रोग्राम हरु पनि सहजै चल्छन । सुजीको "लाईभ सिडि" सँस्करण पनि छ ।

तर मलाई डेबियनको बारेमा केही पनि थाहा छैन, हुन सक्छ सिकारु हरुलाई यो अरु भन्दा सरल छ होला ।
त्यसैले एक पटक सोधखोज गरेर प्रयोग गर्नु भए हुन्छ ।

सिक्ने मानिसहरुलाई Ubuntu धेरै नै घाँडो छ अझै, हुन त यो आएकै १ वर्ष जस्तो भयो क्यार । हार्डवयर
सपोर्ट पनि गर्दैन राम्रो सँग जबकि सुजी विन्डोज जस्तै सबै हार्डवयर आफै "प्रोब" गर्दै जान्छ । तर लिनक्स
भित्रकै सिस्टम आर्किटेक्चर, अनि कस्टोमाईजेशन हेरी भन्दा खेरि चाहि Ubuntu धेरै पावरफूल र राम्रो छ,
अझ सर्भर -सिस्टमको लागि । अरु सबै डिस्ट्रोको अनुभव बाट खारिएर आएकोले Ubuntu एउटा "प्रोमिसिङ्ग प्लेयर"
त होला नै पक्कै, तर यसमा सिक्नको लागि ठीक छैन, मैले मेरै अनुभवको आधारमा भनेको है ।

जे होस, रातामाटे जेठा (redstone) लाई मेरो अग्रिम शुभकामना है ।

Keep rolling...
 
Posted on 12-07-05 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला, मुइले डाउनलोड त गरें, अनि अनजिप पनि गरें। ZIP फाइल रैछ, अब पक्कै पनि निरो ले बर्न ISO गर्नु पर्ने हो क्यार । तर, बिन फाइल त देख्छु, क्यु फाइल खोई? ISO तेत्तिकै बर्न गर्ने हो र सि डि मा?
 
Posted on 12-07-05 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या कस्तो प्रस्न सोधे होला मैले, हा हा, पिलिज ईग्नोर इट है :)
 
Posted on 12-07-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो, याँ त रातेले आफै पाध्दै आफै तर्सिदै अर्न थालेछन्। :-)
 
Posted on 12-07-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले बर्न गर्न त सकें, अनि चध मा पनि हाले! तर त्यो त बुट गर्दा मात्र इन्सटल गर्नि होइन?

म त सार्है कन्फुज भए नि लु

-राते
 
Posted on 12-07-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चध = भुन्या चै, CD पर्यो है, बिर्सिरा
 
Posted on 12-07-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातामाटे जेठाले कुन चईनी हाल्नु भओ सिडिमा,
तेस्को नाम थर ठेगाना भन्नुस, अनि बल्ल थाहा हुन्छ ।

अब लाईभ को आफै चल्छ, कम्प्यूटरमा केही पनि ईन्सटल गर्नु पर्दैन, लास्टाँ "शट डाउन" भने पछि सिडि झिकिदियो, तपाईको कम्प्यूटर जस्ताको तस्तै रहन्छ ।

ईन्सटल गर्नेको धेरै जसोले "ईन्सटल गर्ने हो त साँच्चै ? " भनेर सोध्छन् ।

त्यो ISO को नाम लेख्नुस न यहाँ, अनि बताम्ला ।

Keep rolling...
 
Posted on 12-07-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LiveCD-9.1-01 हो , अनि अनजिप गर्दा बुट फाईल र, ISO फाईल छन्
 
Posted on 12-07-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-05 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन को, SUSE को कि ?
 
Posted on 12-07-05 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै हो त्यै, सुसु
:-D
 
Posted on 12-07-05 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ISO लाई सिडिमा पोल्नुस, बुट फाईल चाँहिदैन होला "निरो" भन्नेले पोल्यो भने त, त्यसले सिधै bootable बनाएर पोल्छ । पोल्दा भने ढङ्ग पु-याउनु पर्छ, bootable "चध" बनाउनु होला, अनि there you go!!!

Keep rolling...
 
Posted on 12-07-05 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kun chai burn garum? sab folder? ki ISO file? ISO ma nero le, unexpected file format re!

files i have are
media.1(folder)
boot(security catalog)
bootlogo file, 144kb,
cloop, IMG file, 661,391 kb(unexpected file format error from Nero, burn garda)
INITRD WINZIP file
ISOLinux(Unexpected...)
INOLINUX.CFG
TXTMSG
VMLINUZ

and, nero doesn't find these files while trying to burn! k ho jatho jasto!
 
Posted on 12-07-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chito bhanum na! :( malai hatar lagyo! hehe

plus, linux install garda, it asks for partition right? i don't have to create it before i install!? i heard linux asks if you want to partition and it does it for you! sacho ho?
 
Posted on 12-07-05 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरोमा File Menu अन्तर्गत "Burn ISO" सब मेनु हुनु पर्ने हो। जसमा तपाईले .ISO extension भएको फाइललाई लोड गर्न सक्नु पर्ने हो। तर रेडस्टोनको माथिल्लो धागो हेर्दा तपाईले यसो गर्दा problem आयो जस्तो छ। सुसुबाट पहिले मैले ISO download गर्दा सधै .ISO फाइलहरु नै download गर्थे। मैले कहिल्यै ZIP download गरेको थिएन।

यहाँ केहि लिङ्कहरू छन् ISO download गर्नाका निम्ति

http://www.linuxiso.org/download.php/590/LiveCD-9.1-01.iso

ftp://ftp-stud.fht-esslingen.de/pub/Mirrors/ftp.suse.com/pub/suse/i386/live-cd-9.2/SUSE-Linux-9.2-LiveCD-KDE.iso

ftp://ftp.tu-chemnitz.de/pub/linux/suse/ftp.suse.com/suse/i386/live-cd-9.2/SUSE-Linux-9.2-LiveCD-Gnome.iso

मेरो सल्लाहमा पहिले र देस्रो लिङ्क try गर्नुस, तेस्रो लिङ्कमा चाहि GNOME desktop environment को हो जुन KDE DTE जस्तो fancy नहोला। Happy Linuxing!!
 
Posted on 12-07-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सल्लाहमा तपाई पहिले Live CD नै try गर्नुस। Newbies ले Linuxलाई Harddisk मा install गर्दा अलि tricky हुन सक्छ।

हुनत harddisk मै पनि install गर्दा फरक नपर्ला त्यसका निम्ति 2/3GB space खालि चाहिन्छ। installer ळे आफै पनि automatically windows partition बाट space lai readjust गर्छ। तर एक पल्ट सायद सतर्कता नअपनाउँदा मेरो windows partition उडेको थियो।
 
Posted on 12-07-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, मैले ISO त ताने, तर, निरो ले रिड गर्दैन बा? बल्ल ISO बर्न भेटे, तर सि डि को लागि ठुलो भो रे? ७५० एम॥ बि छ! सि डि मा जम्मा ७०० अट्छ
 
Posted on 12-07-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

try garus aatchha aatchha!!
 
Posted on 12-07-05 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातामाटे जी, त्यस्तो त नहुन पर्नी हो केरे, मैले हेर्चु है । किन भने धेरै जसो त ६०० मेगाबाईट भन्दा धेरै नजान पर्नी हो लाईभ सिडि हरु ।

सिमलिनजी, पहिले पहिले त लिनक्स ईन्सटल नै गर्न अलिक ट्रीकी नै थियो, आजकल त (अझ सुजी) त विन्डोज भन्दा सरल लाग्छ मलाई, तर पार्टिशन भने छुट्टै नै बनाउनु पर्छ है पहिले नै , ईन्सटलर ले नै बनाउँछ भनेर त मैले
पनि सिफारिश गर्दिन ।
Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters