[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 237307 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-05-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, सबै ठीक नभा भये मलाई यहाँ किन देख्थ्योउ तिमीले।
 
Posted on 02-05-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे अनी हर्के ।



अघी एक छिन घर जाने टिकेस किन्न प्लेन पार्क सम्म गाकोले गयल भा जस्तो भाको हो ।


 ब्लड प्रेसरको ओखती छोडिएला, जिउन पिउन छोडिएला, अहं चौतारी छोडिन्न ।


मर्नै परे नि ल्यापटप लिएर मर्छु ।


चौतारी नखोली यमराजले जे सोधे पनि मौन ब्रत राख्छु ।


हायल कायल पारेर माथि तिर नि वाइ फाइ राख्ने बातावरण मिलाउछु ।



चौतारी स्पिरिट भनेको यही होइन र बिर्खे बा ?? मखुला नेत्रे ??


 
Posted on 02-05-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TUBPS रोगिसंघ कस्तो व्यवहार गर्ने।


निबन्ध


अहेम !


भर्खरै "बिर्ख बहादुर बोगटी फाउन्डेसन फर एल्डर्ली पिपुल लूकिङ योङर" द्वारा पता लगाइएको ट्युब्स नामक कपाल घातक रोगले पीडित रोगी लाई गर्नु पर्ने व्यबहार को बारेमा केही चर्चा गर्न जादैछु !


१. सबैभन्दा महत्वपूर्ण कुरा टुयुब्स रोग लागेका ब्यक्तिहरु को महत्वकान्छा घट्ने खालको कुरा गर्नु हुँदैन !


२. आफुलाई "म अझै तरुनै छु" भन्ने बाणी बेला बेला मा कान मा गुन्जाइदीरहनु पर्दछ ! 


३.  यो रोग लागेको रोगी ले दिन दुनियाँ परिस्थिती केही नदेख्ने हुनाले बिहे, बर्तबन्ध, जन्मोत्सव जस्तो सोसल ग्यादरिङ्ग मा रोगीलाई बढी उत्तेजना आउने खाल्को कुरा नगरिदिनु नै रामो हुनेछ !


४. ट्युब्स रोग लागेको रोगी सधैं तरुनो देखिन चाहने, आफ्नो शारिरिक सुगठन मा बिशेष ध्यान पुर्याउने हुनाले यस्तो रोगीहरुलाई रोगीको बाइ-सेप, ट्राइसेप को भरसक कुरा नगरेमा नै बेस हुनेछ ! अन्यथा रोगी ले तुरुन्तै फोटो खिचेर टाँस्न नि बेर लाउदैनन !


 
Posted on 02-05-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेकिङ न्यूज!


TUBPS (ट्युब्प्स) रोग सम्बन्धि नयाँ तथ्य फेला पर्यो-


पोल्यान्ड, फेब्रुअरि ५। पोलिस अर्गनाइजेसन अप न्यूरोटिक ट्युब्प्स ईन्टरप्राईज(POONTE) द्वारा हालै ट्युब्स रोग सम्बन्धी केहि नयाँ तथ्यहरु पत्ता लगाइएको छ। यसबाट यो रोगको औषधी पत्ता लाग्न सक्ने कुरामा बैज्ञानिकहरु आशावादी छन्। POONTE का अनुसार ट्युब्पस रोगले रोगीलाई गाँज्ने इन्टेन्सिटी निम्न कुराहरुमा भर पर्दछ-


१) गालिगलौज इन्डेक्स


२) च्याटरुम फ्रिक्वेन्सि इन्डेक्स


३) तरुनी नातावाद रेटिङ र


४) केवल पोशाक चेन्ज इन्डेक्स


नोट: यो ब्रेकिङ न्यूज हो। केहि अपडेट हुनासाथ हामि यहाँ पोस्ट गर्ने छौँ। हेर्दै गर्नुहोला, धन्यवाद्!


 
Posted on 02-05-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३६ मिनेट सम्म कोइ न आएको बिरोध मा चिलिम ब्रेक ।

 
Posted on 02-05-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि आएछुँ राहुल भैया, जलाईहाल्नुस एक्टा चलिम हमि फुँकिदिन्छु


जे राम जि कि।


 
Posted on 02-05-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई मदनवा खुशी ले खोज्दैछ उता साउट बक्स्मा
 
Posted on 02-05-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निबन्ध
<<<२) TUBPS रोगिसंघ कस्तो व्यवहार गर्ने।>>>

































































केइ पनि नगर्नी, बाल(बाल बोले तोह, पून्टे दाईको/बैरेको नभाको वाला बाल हैन नि, वास्ता वाला बाल) नदिनी
Last edited: 05-Feb-10 02:00 PM

 
Posted on 02-05-10 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा भईया, खेनी छ? 
 
Posted on 02-05-10 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा नेत्रे लाई खेनी, मलाई एउटा १६० पान बनार ल्याउ त बाओ ! तिँुरो कुरो मिलाइदिम्ला हाम्री बुइनी सँग नत्र


नेतरे दाजु प्रणाम किएछु सला बहुते भुग लागे थियो त चुरा र नुन खाने गिये थिए


 
Posted on 02-05-10 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि नारटान दाजु और रिठे दाजु।


कहाँ खुसिया सुन्द्री खोजेछ हमको खोजे छेन, ऊ त हमरो संग बतियावनेको भि छारिदियो तपाइँ दाजुलोग रैग जो किएथियो ऊ को।


नारटान दाजु, खेनि त छ हमरो संग पर उ रैडिमैछ छेन, हमरो संग चुनाको साइथमे खानेको खेनि छ, मलिहालुँ के?


 
Posted on 02-05-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा ।



तराइ को हाल सुनाइ हाल्नुस् । ठण्ड कतीको छ । सला यस साल लुम्बिनी दर्शन कर्नेको मन थियो । लुम्बिनी इण्डिया मा पर्छ भन्यो कसैले त्यसैले गएन । बुद्ध भगवान को तारेमाम कहने को मन थियो , सला अधूरो नै भे छ ।


 
Posted on 02-05-10 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो हल्ला खल्ला हो .... आजै कामले गाँजेर आउन नपाएको ... आजै यता एस्तो रहेछ .....

सबैलाई मेरो आजको अन्तिम तारेमाम ...
ल म त कान्छीकहा तिर लागे क्यारे .... को को आउने हो त्येतै आउनु ..... एक्छिन नसा मा डुबेर यो संसारलाई भुलौ ।  

मेरो भन्नु येति छ ।

सबै लाई तारेमाम ।

 
Posted on 02-05-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह रामे भर्खर ? सब जना हिउ को नाम मा पिउं भन्दै गैसके ।


 पौडी खेल्न आउँदैन रामे के गर्ने , भईगो नशा मा डुब्दिन, दशा लाग्या बेला।



लौ आज को अन्तिम तारेमाम हिउ पर्न थालि सके ।


 
Posted on 02-05-10 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist: aan dekhaai deu baire
bange, Welcome to the Sajha Matrix.
perfectionist: i miss suntali aba ta
Poonte: mero momo paakyo holaa
Poonte: yummmmmmmmmmmm


 


La yo Pure le garyaa kuraa hun


 
Posted on 02-05-10 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai sabai lai!! k k hudai chha yeta tira ??


 


baire ko "kyu ki saas bhi kabhi bahu thi" bhanda lamo serial balla balla sakiyechha.. sakina ta sakiyechha.. tara feri part 3 aaune gari sakiyeko jasto lagyo!!


 


 


 


 


 


 
Posted on 02-05-10 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters