[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 132742 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 05-03-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु कान्छा कृपया त्यस्तो कुरा नगर्नुस् । मलाई तोते बोल्ने बुदो चैदैन । एसो सक्नु हुन्छ भेने राम्रो बोले केटा खोज्दिनुस् ।
 
Posted on 05-03-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



...................
के ले होला मुटु पोलेको,
सारै मीठो लाउछ मुलाई
थुल्ननीले तोते बोलेको। ......... :D :p

 
Posted on 05-03-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
सार्है मिठो गित

त्यो भर्खरखुट्टा टेक्न थालेको कान्छोबाबुलाई के भनेको होला ठु्ल्नानीले पनि।

आफ्नै त भेटाउन सकेको जस्तोछ ।
 
Posted on 05-03-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ज्यो धन्याबद यता मितो गीत गाएदिनु भाको मा । के गेर्न एउटै राम्रो बोल्ने केटा भेटको छैन । हाम्रा गाउँ मा त सबै तोते बोली बोल्चन । मास्टरनी दिदी तपाईं ले भेट्नु भो त आफ्नो लागि येउता।
 
Posted on 05-03-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal Unicode rakhnus na hajurko computer ma . ati nai bhayo ke :D

जमाना भयो त ठूल्नानी मैले एउटा भेटाको :P
 
Posted on 05-03-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ भेटे भने खबर अरम्ला हुदैन। कि कसो त ठुल्नानि । गाउ तिर कोहि पाउनु भयो भने आफै पनि खोज्दै अर्नु केरे । काका , जिम्माल लाइ पनि मैले भन्दिमला नि त । ठुल्नानि लाइ सुहाउदो बेहुलो चाइयो भनेर किन भने गाममा बरनि अर्नि तिनि हरु नै हुन केरे ।
 
Posted on 05-03-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस को छोरि त मलाइ हिजो स्कुल जादा आइ लव यू सानोकान्छा भने पछि त मलाइ रात भरि निद्रा लागेन । अनि आज दिन भरि सोचे मेरो लव अर्ने बेला पनि भ'को छैन केरे भनेर मिस को छोरि लाइ अहिले हाम्रो पढने बेला छ हेर पछि गरम्ला के के अर्नि हो भनेर भनेको छु । हेरुम के हुन्छ।
 
Posted on 05-03-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी म अहिले काम मा छु । अहिले मार्छ थाहोपएए भेने । युनिकोड को त कुरै नगरम ।

धन्यवाद सानु कान्छा । हुन्छ म नि यता युती आँखा दुलौदै गरम्ला ।
 
Posted on 05-03-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त ठुल्नानि काम गर्दै गर्नुस । अहिले पछि फेरि काम बिगार्नु होला। साझा मा बिउरे पनि केहि हुन्न केरे त्यहा नबिउराउनुस ठिक भै हाल्छ नि त । कि कस्तो त कुरा ।
 
Posted on 05-03-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"sano_kanchha Posted on 05-03-06 1:35 PM Reply | Notify Admin
मिस को छोरि त मलाइ हिजो स्कुल जादा आइ लव यू सानोकान्छा भने पछि त मलाइ रात भरि निद्रा लागेन । अनि आज दिन भरि सोचे मेरो लव अर्ने बेला पनि भ'को छैन केरे भनेर मिस को छोरि लाइ अहिले हाम्रो पढने बेला छ हेर पछि गरम्ला के के अर्नि हो भनेर भनेको छु । हेरुम के हुन्छ।"


सानो कान्छा मेरो छोरीको कुरा गरेको ???
छनि त्यहा नँयावर्षको शुभकामना मा मेरो छोरीको फोटो

तिमी त सार्है भाग्यमानि रहेछौ कान्छा। तोते बोलि पनि नफुटेको मेरी छोरीले तिमीलाइ "आइ लव यू सानोकान्छा " भनिछन
 
Posted on 05-03-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर सानो कान्छा फोटो पनि । सोच्न पर्दैन माया गर्नलाई......

 
Posted on 05-03-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो स्कुल मा तपाइ मात्र मिस हुनुहुन्छ कि के हो ? चौपारि नआए पनि धेरै हुनुहुन्छ नि त होइन मिस गलत नसोच्नु है ।
 
Posted on 05-03-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
ल हेर डराको।
 
Posted on 05-03-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो मिस ले त मेरो खेदो अर्न पो लाउनु भयो नि त? के अर्न खोज्नु भयो भन्छु मलाइ त के अरम के अरम भयो ।
 
Posted on 05-03-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो मिस सँग त डराम्नु पर्यो नि त होइन र ?
 
Posted on 05-03-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछि मलाइ फिल अर्दिनु भयो भने के अर्नु घरा'ट त खेदि हाल्छन नि ।
 
Posted on 05-03-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस कता हराउनु भयो भनेको चौपारि'आ कुरा अर्दा अर्दै ।
 
Posted on 05-03-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस त् चलाख छिन् केटा हो । मिस् कि ठुलि छोरि ले त मलाइ पनि I ove you भनेकि थिइन । यो फोटो त सबै भन्दा कान्छि छोरि को हो । कान्छा नडराउ तिमी । सानो ले मिस को ठुलो छोरि ताकेको हो सानि होइन। हा.. हा ... हा...
 
Posted on 05-03-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म काम नपार यहि चौतारीआ बसिराख्नु त नि
:D
सानो कान्छा चौतारीमा रमाइलो गरेको हो नि । तर कहिले काहिँ माजक गरेको कुरो पनि heart touching हुन्छ नि। वास्तविकता संग मिल्नगयो भने।


मैले किन फेल गर्नु डांडर हुने मान्छेलाई
 
Posted on 05-03-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस को ठुलि छोरि त १६ बर्ष कि भएकि छन। आफै सोधे पनि हुन्छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters