[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156886 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-22-05 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते र नमे को चईनी समाखान अर्न पर्नी, यी काकाले फेरि छल अरे । कता हराए चईनी कता हराए गाँठे ।

अब बिर्खे र नेपे साँहिला भएर पखरातिरै आम्नी भाका छन् केरे, कि तिनेरु सित हिँडेर केही पार लाग्ला केरे,
नभए अब यही बाटो उँधो नारनघाट हुँदै नवलपुर तिर चईनी मधेसतिर पुनि जान्चु के । तेता पुनि नभेटे चईनी
बटौली'ट पच्छिम दाङ, सल्लेन, चईनी नेपालगन्जा सम्मै जो पुगम्ला त नि ।

धार्जे (धैर्य) हुनुस है भउते, यो पाल्टा त केही त हुन्च हुन्च के ।

Keep rolling...
 
Posted on 12-22-05 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगो ताप्नु मुढाको
कुरो सुन्नु बुढाको
हाम्रा बाजेले भनेको,
कि त गरिखानु , कि त मरि जानु
कि त बिहे गर्नु, कि त काशी जानु

बाबु पनि हुन सकिन नि नारन
राम्रो छोरो बन्न सकिन
बाउले बिहे गर्दे'नन् पोहोर पनि
भत्काइदिन्छु बाख्राको खोर पनि
लुज्जा........................

हिउँ परो ठकठकी जाडो भो
एक्लो जीवन आफैलाई घाँडो भो
पानी है पर्यो सालघारी करायो
भुन्टी है सित मख्ख परि मस्कि मस्कि हिड्ने मेरो रहर कता हरयो

बाउले बिहे गर्दे'नन् पोहोर पनि
भत्काइदिन्छु बाख्राको खोर पनि
लुज्जा........................

तल्ला घरे लिखे पनि बिदेशतिर गयो
माथ्ला घरे खुइले ले पनि घोर्ने छोरो पायो
आमा मेरि सँधै भरी पुजा पाठ मै ब्यस्त
मामा-माइजु काका-काकी आफ्नै धुन मै मस्त
पानी है पर्यो सालघारी करायो
भुन्टी है सित मख्ख परि परि मस्कि हिड्ने मेरो रहर कता हरयो

हाम्रा बाजेले भनेको, गाउँ गाउँ डुल्नु शहर सबै घुम्नु
राम्री एउटी छान्नु नत्र काशी जानु

सबै केटी राम्रा हुँदैनन् नि नारन
राम्रा जति हाम्रा हुँदैनन्
बाउले बिहे गर्दे'नन् पोहोर पनि
भत्काइदिन्छु सुंगुरको खोर पनि
लुज्जा........................


:-)

- http://cybernepal.com.np/mp3/13thnov/bhatkaidinchhu_prakash_ojha.mp3
 
Posted on 12-22-05 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याद अर है केटा केटी हो, भउते ले ब्या अर्न नपाको झोकां गाम भरका बाख्राका खोर जति भत्काउदै हेडेच , तिमीहरुको पनि भत्काइदेला । हाम्रा बाख्रा खोरा त मजाको भोटे कुकुर बाधेर राखेको छ केरे त्यो बागलाइ पनि जित्नु, इस भत्काउलास भउते हाम्रो बाख्राको खोर ।
 
Posted on 12-22-05 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउते दिन दिनै स्वँठिँदै गा' छ, हांमी बुहारी ल्याउने कुरो अरिरा'बेलाँ के पुङ न पुच्छरको गिद गाउँच ? बाउ बिचरा कैले बुआरी ल्याम्ला र यो रडारो कम्ती होला भनिरा'बेला ...बिहे गर्देनन् पोर पनि अरे ....भो अब ! हे भग्वान !

ल है दम्तरी हुरु, यो बर्ख जसरी भएनी यस्को ब्या अर्नै पर्च ! असाध्यै रहर अरिच यल्ले । आज बाउलाइ ब्या अर्देनन् भनेर कराउदै छ भोलि यी दम्तरीरू मलाइ वास्तै अर्दैनन् भन्न के बेर ? मलाइ त त्यै पुड्के हल्दारकी छोरी खासा हुन्छ झेँ ला'छ अब बिर्खे माइल्दाइ के भन्चन्, हेरम् !

आचेल त केटि भनेर काँ नचिनेका नजानेका लाइ बिश्वाश अर्न नि गरो छ ! लव र सव के के भन्चन, पल्ला गाम्कि मैना त डाइबर सँ गै अरे भन्ते .....के जाती लव हो कि के हो थियो अरे ! स्यनुसोरे गाइनेको गीद सुनेसी पो था'पाको मैले त !

करिमले दिदैन उऽऽऽऽछार
मैले दुख गर्नलाइ बेकार
सुनको सितारा
बैँसैमा पिर परो कठै बिचारा

आजकलको नयाँ चलन आजकलको ठिटी
केटो राम्रो देखेपछी गर्चन मरिमेटी
माकुराका जाल जास्तो सारी लाउन थाले
बाउबाजेको धर्मकर्म नर्क तिर फाले
क्याम्पस तिर पढ्दा पढ्दै पोइल जान थालेऽऽऽऽऽ

बाउले छोरी ऽऽ
घरैमा पालेर गइचन पोइल
ट्याउसीमा चडेर
सुनको सितारा
बैँसैमा पीर परो कठै बिचारा

आहाऽऽ अचम्मै गाम्दो र'च सानुसोरे गाइने त !
 
Posted on 12-22-05 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउतेले सारै रहर गर्यो भन्या।
अब तेति सारै मन भो भने त आजकाल
कम्पुटार
बाटै बे अर्ने पाइन्च केरे ।  तेते धाउने हो कि ? कन्ननि डाडाका
मैया पनि छन अरे त्यो कम्पुटारात !

 
Posted on 12-22-05 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो कन्ननी डाँडा भनेको पखरा को कन्ननी डाँडा हो की अन्तै हो नमे ? त्यो तारे भाटको गामतिर त हैन ?
 
Posted on 12-22-05 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेका पनि छोरीरु त थे, काली काली...हाम्रो भउतेलाइ मन नपर्नि होला !..ब्या नी अरिसको होला तारेले छोरिरूको अइले सम्म त !
 
Posted on 12-22-05 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै समून्द्रे बाउ, कोइ कन्ननि डाँडा (Canada) भन्चन कोई केन डाँडा (Canada) भन्चन ।
हन नमे क्याहो त्यस्तो राम राम राम, अब त कम्फुटारले नै 'लमी' को कां अर्न थालेचन गाँठे।
 
Posted on 12-22-05 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुला समुन्द्रलाइ सप्पै कुर थाहा रैच । हो नि त्यो काले तारे भाट को घर पनि तेइ कन्ननिन डाडा तिर पर्च । तर अम्रिका गामको छेउमा पनि अर्को कन्ननि डाडा ( canada)छ के ।
 
Posted on 12-22-05 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्रको बसाइ चै कता परो कुन्नी ?
 
Posted on 12-22-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर समुन्द्रलाइ त तारे को सप्पै हेक्का रै च । ति काला छोरी हरु त पैला डाइबर खलासि सं टास्दिदै हिड्थे केरे तर चुनाप पछि त काठमानडुमा कता कता ब्या अरे रे ।
हो त नि जिम्माल बा , आजकाल त यो कम्पुटारले के के अर्नि हो के के । यसट ब्या अर्न नि मिल्ने, किन मेल अर्न नि हुनि । अब त नुन मट्टितेल किन पखरा नगाए नि भो, त्यो के के जाति पानि कागतको पैसा (plastic money - credit card) ले कम्पुटारटै किन्न मिल्ने । अब हाम्रै कुरा अरम न, दादा पुर्ब भउते पस्चिम, ठ्याक्कै चौतारआं भेटिन्चन केरे ?
 
Posted on 12-22-05 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त गर्मिनि भन्ने ठाममा छु नमे हिम परेर उत्पात छ नाम मत्रै गर्मिनि हो ! तिमि कता नि ? आदा रात भो अब सुत्न परो ! भोलि ब्याऽऽनै उठेर दयेँरा खोज्न जानु छ ! लौ शुभरात्री !
 
Posted on 12-22-05 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, चौतारिआँ फेरि जम्मा भे'छन् सईँहुर। समुन्द्र जी, त्यो पुड्के हल्लारले फेरि कन्यादानका
बेला मेरा ढाडाँ डड्याम्म बाँसको लठ्ठी बजार्ने हुन् कि? डर लागो गाँठे, ढाडै बाँचियो भुने त
त्यो मील स्टार्ट कसरी अर्नी हो ? फेरि गाम्लेले ढिँकी जाँतो सुरु अर्न पर्ला है। आफ्नो भुन्दा
नि गाम्लेको चिन्ता लागो। :-)

नमेले त साच्चीको लमि खोजेर टाँसेछ यार। हे हे हे, हाँस्दा हाँस्दा हैरान।

मलाई त काकाले त्यो गोताएँको के के नाता पर्नि हो कि, याम्की भाउजुको सईँ हो मिलाइदिनी भनेर खुट्टा खोच्याउदैँ पखरा तिर गा'छन् के रे। हेरम के खबर ल्याम्छन। :-)

:-)
-बउते
 
Posted on 12-22-05 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिमि त गर्मि ठामका मुन्छे रैचौ । चित्रि पनि तेतै तरिको हो कि जस्तो मान्चु । म त कन्ननि डाडा भन्दा अलि तल को गाम मा छु क्या अम्रिका भन्ने गाम मा । नेपाल मा नि घर तेइ कन्नि डाडाको छेउमा पर्च केरे ह्या पनि तेस्तै छ ।
 
Posted on 12-22-05 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालाँ त मेरो नि तेतै हो नमे, आफ्नै गाम्ले रचौ नि !याँ चैँ आलि टडा परिएच ! लौ तो नी, भोलि चौताराँ भेटम्ला !
अहिले म चैँ सुतेँ ....

हरिशरणम् !!
 
Posted on 12-22-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ---मेरो चाइ खोला पारि परो क्या । तिम्रो चाइ खोला वारि पर्यो जस्तो माने है मुइले त ।
चौतारया आउदै हरे केरे, गफ मार्दै अरमला नि कसो ?
 
Posted on 12-22-05 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काका:

सलल सऽनम्
मलाया छाउनी
छिनमा रुनी सऽनम्
छिनछिनमा हँसाउनी

घुम्न जाउँ घुम्म जाउँ
घुम्न धुलिखेल
तिम्रो माया सऽनम् भयो नि सेन्टर जेल
... ... ...

 
Posted on 12-22-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना -

हे... साद भोइ छोह्रा दोई छोह्री

उमेर भाइगो दुई कोरी

ताइपानि आझई तारुनी धेखादा बुधो पो हुन्छा तान्नेरी


चित्रे-

ज्यान माइली

त्यासो ता नाभाना मान दुखाछ

मान दुखै पाछि झोका चाल्छ

झोक चाले आइले च्याङ्बाले

तान्यारा तिम्लाई लाइजानछा

लास्सो....
 
Posted on 12-22-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल गोताएँ कता हराएचन ? गहिरीको खेतको परालको त टौवा हालिँसके के रे। त्यो
टारीको पराल त्यत्तिकै असरल्ल छ। यसो खेपि चारेक मसँगै ओसार्न सहयोग अर न त
भनेको त्याँ'सि नाक मुखै देखा'का हैनन् ल। काका र सिरे भन्दा अगि अगि कुरो भाँड्न
पखरा तिर हानिएकि भुनेर कता कता मन चसक्क हुन्छ फेरि। उँधोतिर जाँदा दादाले त्यति
खबर गोताएँकाँ पुर्याइदिए गुन मान्थेँ के रे।



:-)
-भउते
 
Posted on 12-22-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता लाएचन कुन्नी गोताएँ, दिम्सो कुभिण्डेआँ चम्केर गित गाम्दै अर्या देख्याथेँ मुइँले। गित पुरा त सुन्न पाइन के रे अलि अलि सुनेको मुलाइ कुरो पुगो गोताएँ मनको कुरो बुझेँ।

गोताएँ-

भात जति खाएनी भोक लाग्छ
तरुनी देख्दा लोभ लाग्छ
लोभि छ आँखा पापी छ मन्
सिरिमती माइत गैराकोछिन्

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters