हिजो म काँहा थिए?
भोलि म काँहा हुनेछु?
जन्म मृत्यु बिचको यो जीवन,
आखिरमा हो के?
कसले रच्यो मलाई?
किन रच्यो मलाई?
बिचको यो अस्तित्व,
आखिरमा हो के?
सुरुवातमा म थिएन
अन्त्यमा म हुदिन
बिचको यो जीवन,
आखिरमा हो के?
एकछिनमा सपना देख्छु
एकछिनमै बिपनामा हुन्छु
सपना बिपनाको बिचमा,
आखिरमा छ के?
bro,
तिमी मुला ऊत्तर का खानी , सबै प्रश्न का हल, आज किन बरालि दै छौ?
श्रीमती खोज्ने बेला भो महाराज को?
हिहि..... अमेरिकामा एउटी राम्री सुसिल नेपाली केटि भेटिए पन्चे बाजा बजाउने मेरो कत्रो रहर छ...
मेवा खान सेवा गर्नु जरुरी छ है गांठे!
डोंट बी अशेम्ड, डोंट लिस्टें तो गाइज़! इट्स ओक टू वर्क फ़ोर बेहुली
Please log in to reply to this post
You can also log in using your Facebook